Live on
Your Voice, Your Power
दिल्ली– कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या ९ पुगेको छ । नेपालसँग सीमा जोडिएको पश्चिम बंगाल राज्यको कोल्काता शहरमा सोमबार एक जनाको मृत्यु भएसँगै भारतमा मृतकको संख्या बढेको हो । कोल्कातामा कोरोना भाइरसका कारण मृत्यु हुने स्थानीय रेल्वेका कर्मचारी रहेको जनाइएको छ । ५५ वर्षे ती व्यक्तिले हालै कुनै पनि विदेश भ्रमण नगरेकाले उनी…