भारत / चीन / सार्क « Khabarhub

कोरोना भाइरस : श्रीलंकामा करिव तीन हजार कैदी रिहा

काठमाडौं - कोरोना भाइरसको संक्रमण फैलन नदिन श्रीलंकाले कारागारमा रहेका करिव तीन हजार कैदीलाई जेलमुक्त गरेको छ । अधिक चाप रहेका केही जेलमा कोरोनाभाइरसको संक्रमण फैलिन सक्ने खतरा बढेपछि २ हजार ९६१ जना कैदीलाई रिहा गरिएको श्रीलंकाका अधिकारीहरुले जनाएका छन् । जेलमुक्त गरिएकाहरु मार्च १७ तारिखयताको रहेका राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेछ । कोरोना भाइरसको…