Live on
Your Voice, Your Power
श्रीनगर– भारत प्रशासित कश्मीरमा विभिन्न क्षेत्रका ५६० जनालाई पक्राउ गरिएको छ । भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डिया र इन्डियन एक्सप्रेसले जम्मू कश्मीरमा विश्वविद्यालयका प्राध्यापक, व्यवसायी र अधिकारकर्मीसमेत गरि ५६० जनाभन्दा बढीलाई पक्राउ गरिएको जनाएका छन् । उनीहरुलाई श्रीनगर, बारामुल्ला र गुरेजलगायत क्षेत्रमा अस्थायी शिविर बनाएर राखिएको छ । जम्मू कश्मीरले पाएको विशेष राज्यको…