भारत / चीन / सार्क Archives | Page 301 of 339 | Khabarhub Khabarhub

हमला गर्न खोजे चीनलाई महँगो साबित हुनेछः ताइवानी राष्ट्रपति

काठमाडौं– ताइवानकी राष्ट्रपति साइ यिङ्ग वुनले चीनले ताइवानमाथि हमला गरे निकै महँगो मूल्य चुकाउनु पर्ने बताएकी छिन् । उनले "वास्तविकताको सामना गर्न" तथा "ताइवानप्रति सम्मान दर्शाउन" आवश्यक रहेको बीबीसीलाई बताएकी छन् बेइजिङबाट बढ्दो खतरामाथि केन्द्रित चुनावी अभियानपछि गत शनिवार उनी दोस्रो कार्यकालका लागि बहुमतले निर्वाचित भएकी थिइन् । चिनियाँ कम्युनिस्ट पार्टीले लामो समयदेखि ताइवानमाथि आफ्नो…