Live on
Your Voice, Your Power
काबुल– पश्चिमी अफगानिस्तानको फराह शहरमा तालिबान लडाकू समूहले शुक्रवार आक्रमण गरेका छन् । फराह प्रान्तको प्रान्तीय राजधानी फराह शहरमा तालिबान लडाकूले आक्रमण गरेर अफगान सेनाको भर्ती केन्द्र कब्जा गरेका छन् । ठूलो सङ्ख्यामा हातहतियारसहित आएका तालिबान लडाकुले आक्रमण गरेको अफगान अधिकारीले जनाएका छन् । तालिबानले त्यस क्षेत्रमा ठूलो कारवाही गरेको दाबी गरेको छ । अमेरिकाले…