Live on
Your Voice, Your Power
चीन– पाकिस्तानमा आधारित आतंकवादी समूह जैश ए मोहम्मदका नेता मौलाना मसुद अजहरलाई आतंककारी घोषणा गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को एक समितिमा राखेको प्रस्ताव चीनले रोकेको छ । मौलाना मसुद अजहरलाई आतंककारीको कालोसूचीमा राख्न गरेको प्रस्ताव चीनले रोकेको हो । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को इस्लामिक स्टेट तथा अल कायदा नाकाबन्दी समितिमा जैश ए माहम्मदका नेता मसुद…