Live on
Your Voice, Your Power
काठमाडौं – संसदमा प्रस्ताव गरिएको एउटा कानुनले शान्ति पूर्ण रुपमा सभा आयोजना गर्न पाउने जनताको अधिकार हनन् हुने भन्दै पाकिस्तानी मानव अधिकार आयोगले चिन्ता व्यक्त गरेकोछ । पाकिस्तानी संसदमा प्रस्तावित उक्त कानुनले जिल्ला अधिकारीलाई सभा आयोजनामाथि प्रतिबन्ध लगाउने अधिकार प्रदान गर्दछ । यस कानुन पाकिस्तानी संविधानको धारा १६ अन्तर्गत शान्ति पूर्ण सभा आयोजना गर्न पाउने…