Live on
Your Voice, Your Power
काठमाडौं-भारतमा आज (बिहीबार)बाट आम निर्वाचन शुरु भएको छ । आगामी मे महिनाको १९ तारिखसम्म विभिन्न ७ चरणमा हुने निवार्चनलाई प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको वर्तमान सरकारको जनमत संग्रहका रुपमा हेरिएको छ । विश्वको पाचौँ ठूलो अर्थतन्त्र बन्ने दिशामा अघि बढिरहेको भारतमा हुन लागेको चुनावप्रतिको चासो भारतमा मात्रै नभएर संसार भर नै छ । यसअघि सन् २०१४…