भारत / चीन / सार्क Archives | Page 319 of 336 | Khabarhub Khabarhub

श्रीलंकामा ९ जना मुस्लिम मन्त्रीले राजीनामा दिँदा किन रिसाए हिन्दू सांसद ?

काठमाडौं– श्रीलंकाको सरकारमा रहेका सबै ९ जना मुस्लिम मन्त्रीहरुले पदबाट राजनीनामा दिएका छन् । यसका साथै दुई प्रान्तीय गभर्नरले पनि राजीनामा दिएका छन् । यो राजीनामाले स्पस्ट भएको छ कि बुद्धधर्मावलम्वीको बाहुल्यता भएको श्रीलंकामा ईस्टरका दिन चर्चामा भएको आक्रमणपछिको अवस्था सामान्य बन्नसकेको छैन । उक्त हमलामा २५० जना मानिसको मृत्यु भएको थियो । अथुरालिये रतना…