भारत / चीन / सार्क Archives | Page 320 of 336 | Khabarhub Khabarhub

तालीवानी आक्रमणमा १० सैनिकसहित १४ जना मारिए

अफगानिस्तान– अफगानिस्तानमा भएको बम विष्फोटमा कम्तीमा १० सुरक्षाकर्मीको ज्यान गएको छ । पश्चिम अफगानिस्तानको फराह प्रान्तमा सडक छेउ राखिएको बम विष्फोट हुँदा उनीहरुको ज्यान गएको अधिकारीले जनाएका छन् । तलब बुझेर बख्तरबन्द गाडीमा फर्किँदै गरेका सुरक्षाकर्मीलाई लक्षित गरी बम विष्फोट भएको जनाइएको छ । आक्रमणको जिम्मा अफगानिस्तानमा सक्रिय इस्लामिक लडाकु समूह तालिबानले लिएको छ ।…