भारत / चीन / सार्क « Khabarhub

राजनीतिक सुधारको योजनाबाट पछि हट्दै श्रीलंकाली राष्ट्रपति सिरिसेना

कोलम्बो– श्रीलङ्काको संविधानमा व्यापक सुधारका लागि प्रतिवद्धता व्यक्त गरेका श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना उक्त योजनाबाट तत्कालका लागि पछि हट्ने सङ्केत देखाएका छन् । लोकप्रियताका लागि गरिने सुधारवादी कुराले देशमा राजनीतिक अस्थिरता निम्त्याएको भन्दै उनले संविधानको १९ औँ संशोधनको कुराबाट तत्कालका लागि पछि हट्ने बताएका हुन् ।  सविधानको १९ औँ संशोधनमार्फत शक्तिशाली राष्ट्रपतिको केही अधिकारलाई प्रधानमन्त्रीमा…