भारत / चीन / सार्क Archives | Page 335 of 335 | Khabarhub Khabarhub

कश्मीरमा ५ लडाकु मारिए

एजेन्सी– भारत प्रशासित कश्मीरमा भारतीय सुरक्षा बलको कारबाहीमा ५ लडाकु मारिएका छन् । भारत प्रशासित कश्मीरको कुलगाम क्षेत्रमा सरकारी सुरक्षा बल र कश्मीरी लडाकुबीच भएको भीडन्तमा ५ लडाकु मारिएका हुन् । लडाकु लुकेर बसेको सूचनाका आधारमा भारतीय प्रहरी, राष्ट्रिय राइफलको एकाई र विशेष फौजले त्यस क्षेत्रमा संयुक्त कारबाही गरेको थियो । आइतबार बिहान ६ बजेबाट…