भारत / चीन / सार्क « Khabarhub

कश्मीर तनावः पाकिस्तानले तयारी अवस्थामा रहन सेनालाई दियो निर्देशन

एजेन्सी- भारतले जम्मू कश्मीरले पाएको विशेष राज्यको मान्यता खारेज गर्ने निर्णयपछि पाकिस्तानीले पनि कडा कदम चाल्ने संकेत देखाएको छ । तनाव बढ्दै गर्दा पाकिस्तानले दुई भारतीय कुटनीतिज्ञलाई निकाला गरिसकेको छ पाकिस्तानको राजधानी इस्लामावादस्थित भारतीय उच्चायुक्त (राजदूत) अजय बासरियालाइ उसले निकाला गरेको हो । यसअघि पाकिस्तानका राष्ट्रिय सुरक्षा समितिको बैठकले भारतसँग कुटनीतिक सम्बन्धलाई घटाउने निर्णय गरेको…