भारत / चीन / सार्क Archives | Page 38 of 344 | Khabarhub Khabarhub

बङ्गलादेशमा सत्ता परिवर्तनपछि गार्मेन्ट उद्योगमा ४० करोड डलरको क्षति

ढाका – बङ्गलादेशको निरङ्कुश प्रधानमन्त्रीलाई सत्ताच्युत गर्ने विद्यार्थी नेतृत्वको क्रान्तिपछि भएको अशान्तिका कारण बङ्गलादेशको महत्वपूर्ण गार्मेन्ट उद्योगले ४० करोड अमेरिकी डलर गुमाएको उद्योग सम्वद्ध अधिकारीहरूले आइतबार बताएका छन्। दक्षिण एसियाली मुलुकका तीन हजार ५०० गार्मेन्ट फ्याक्ट्रीले वार्षिक ५५ अर्ब अमेरिकी डलरको निर्यातको करिब ८५ प्रतिशत हिस्सा ओगटेका छन्, तर अशान्तिका कारण बङ्गलादेशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान…