Live on
Your Voice, Your Power
नयाँ दिल्ली- भारतीय सौर्य प्यानल उत्पादनकर्ता कम्पनी वारी इनर्जीले अमेरिकाको टेक्सासमा १ अर्ब डलर लगानी गर्ने भएको छ । अमेरिकामा हरित ऊर्जाको माग बढिरहेको भन्दै वारी इनर्जीले टेक्सासमा लडानी गर्न लागेको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा हरित ऊर्जा प्रवद्र्धन गर्ने उद्देश्यले सोलर उत्पादन गर्ने कम्पनीलाई अनुदान र करमा छुट दिने घोषणा गरेसँगै वारीले…