Live on
Your Voice, Your Power
श्रीनगर- भारतको जम्मु कश्मीरमा आयोजना हुने पवित्र अमरनाथ यात्रामा यस वर्ष पनि लाखौँ श्रद्धालु सहभागी भएका छन् । यस वर्षको अमरनाथ यात्रामा अघिल्लो वर्षभन्दा धेरै श्रद्धालु सहभागी भएका छन् । गत वर्ष ३ लाख ६५ हजार ७ सय २१ जना श्रद्धालुले अमरनाथ यात्रा गरेकोमा यस वर्ष चार लाखभन्दा धेरै श्रद्धालुले अमरनाथको यात्रा गरेको भारतीय समाचार…