Live on
Your Voice, Your Power
नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबैखाले आतङ्कवाद मानवताको विरुद्धमा रहेको जनाएका छन् । यशोभूमिमा आयोजित नवौँ पी २० सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले आतङ्कवाद मानवताको विरुद्धमा रहेको उल्लेख गरेका हुन् । हाल जारी हमास इजरायल युद्धप्रति सङ्केत गर्दै गर्दै प्रधानमन्त्री मोदीले शान्ति र भातृत्व कायम गर्न युद्धरत पक्षलाई आह्वान गरेका छन् । यसअघि उनले…