Live on
Your Voice, Your Power
गुववहाटी- भारतको आसाम राज्यको प्रहरीले १६ करोड रुपैयाँ बारबरको लागूऔषध बरामद गरेको छ । प्रहरीको लागूऔषध नियन्त्रण अभियान अन्तर्गत कारबाही गर्दा उक्त परिमाणको लागुऔषधसहित दुई जना कारोबारीलाई पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा काछार जिल्ला प्रहरीको टोलीले सिलचरको कातागष्टल क्षेत्रमा कारवाही गरी करिब २.२ केजी हेरोइन बरामद गरेको जिल्लाका अतिरिक्त प्रहरी उपरीक्षक सुब्रत सेनले बताएका…