भारत / चीन / सार्क Archives | Page 66 of 339 | Khabarhub Khabarhub

विद्यार्थी, पर्यटक र कामदारको भेषमा चिनियाँ जासुस

चीनले पर्यटक, कामदार र विद्यार्थीको प्रयोग गरी अन्य मुलुकमा जासुसी गर्ने गरेको पाइएको छ । विद्यार्थी, पर्यटक र कामदारका रुपमा अन्य देशमा रहेका चिनियाँ नागरिकले जासुसी गर्ने गरेको खुलासा भएको हो । हालै पर्यटकको भेषमा रहेका चिनियाँ जासुसले अमेरिकाको अलास्कामा रहेको फोर्ट वायनराइट सैन्य आधारमा घुसपैठको प्रयास गरेका थिए । उनीहरुको साथमा ड्रोनसमेत रहेको पाइएको…