Live on
Your Voice, Your Power
इस्लामावाद- पाकिस्तानको कराँची सहरस्थित बल्दिया क्षेत्रमा सशस्त्र अपराधीहरूले ‘व्यक्तिगत दुश्मनी’ को कारण गोली चलाउँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ । घटनामा एक जना चार वर्षीय बालकको गोली लागेर घाइते भएका छन् । एआरवाई न्युजले जनाएअनुसार अनुसार घटना बलदियाको रसिदाबाद क्षेत्रमा भएको थियो जहाँ सशस्त्र अपराधीहरूले तीन नागरिकको हत्या गरी चार वर्षीय बालकलाई गोली हानेर…