Live on
Your Voice, Your Power
इस्लामावाद- पाकिस्तानमा धार्मिक अल्पसङ्ख्यकविरुद्ध हुने दमनका घटना बढ्दै गएको पाइएको छ । पछिल्लो पटक पाकिस्तानको पञ्जाब प्रान्तको लाहोर सहरबाट १ सय किलोमिटरको दुरीमा पर्ने दस्का सहरमा अहमदिया साम्प्रदायिक अल्पसङ्ख्यकको चिहान भत्काइएको घटना सार्वजनिक भएको हो । दस्कामा रहेका दुई समाधिस्थलमा रहेका ८० भन्दा धेरै चिहान भत्काइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सुन्नी उग्रवादीहरुको दबाबमा…