Live on
Your Voice, Your Power
चीनमा घट्दो जनसङ्ख्याको असरबाट छिमेकी देशहरु पनि प्रभावित हुन थालेका छन् । चीनमा घट्दो जनसङ्ख्या र लैङ्गिक असन्तुलनका कारण दक्षिण एवम् पूर्वी एसियाका देशहरुबाट महिला र युवतीलाई तस्करी गरी चीन लैजाने क्रम पनि बढ्दै गएको पाइएको हो । चीनमा विवाहका लागि सुहाउने बेहुलीको अभावका कारण छिमेकी देशहरु पाकिस्तान, म्यान्मार, नेपाल, कम्बोडिया, इण्डोनेशिया, लाओस, उत्तर कोरिया,…