Live on
Your Voice, Your Power
ढाका- बङ्गलादेशका स्वास्थ्य अधिकारीहरूले सोमबार डेंगुका कारण थप चार जनाको मृत्यु भएको पुष्टि गरेका छन् । स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालय डीजीएचएसले सार्वजनिक गरेको तथ्याङ्कअनुसार देशभर यो वर्ष हालसम्म डेंगुका कारण मृत्यु हुनेको सङ्ख्या २५१ पुगेको छ भने सङ्क्रमितको सङ्ख्या ५१ हजार ८३२ पुगेको छ । लामखुट्टेको टोकाइबाट सर्ने यो रोग गत असारमा पाँच हजार…