Live on
Your Voice, Your Power
नयाँ दिल्ली– भारतको मणिपुर राज्यमा पहिलेदेखि नै लागू गरिएको राष्ट्रपति शासनलाई १३ फेब्रुअरी २०२६ सम्म लम्ब्याउने वैधानिक प्रस्ताव पेश भएको छ । भारतको केन्द्र सरकारको प्रस्तावमा भारतीय संसद्ले मणिपुर राज्यमा राष्ट्रपति शासन छ महिनाका लागि बढाउने निर्णयलाई अनुमोदन गरेको हो । यो आदेश सन् २०२५ अगस्त १३ देखि लागू हुनेछ । यस सम्बन्धमा राज्यसभाले एक…