Live on
Your Voice, Your Power
इस्लामावाद- पाकिस्तानमा आफ्नो धर्म र आस्थाको प्रचार गरेको आरोपमा ८ जना अहमदिया सम्प्रदायका मुसलमान पक्राउ परेका छन् । पाकिस्तानको डन अखबारको अनलाइन संस्करणले जनाएअनुसार लाहोर सहरको बदामी बाग क्षेत्रमा आफ्नो आस्थाको प्रचार गरिरहेको आरोपमा प्रहरीले ८ जना अहमदिया सम्प्रदायका मुसलमानलाई पक्राउ गरेको हो । समाचारमा जनाइएअनुसार सुरुमा बदामी बाग क्षेत्रमा अहमदिया व्यक्तिको स्वामित्वमा रहेको एक…