Live on
Your Voice, Your Power
अलास्का- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलास्काको एंकरिजस्थित संयुक्त बेस एल्मेन्डोर्फ–रिचर्डसनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई रेड कार्पेटमाथि स्वागत गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना रूसी समकक्षलाई अलास्काको विमानस्थलस्थित रनवेमै पुगेर स्वागत गरेका छन्। यही अमेरिकी सैन्य बेसमा दुवै नेताबीचको उच्च–स्तरीय बैठक हुने तय भएको छ। ट्रम्प एयर फोर्स वनमार्फत पुटिनभन्दा केही समयअघि बेसमा पुगेका थिए।…