युद्ध / शान्ति Archives | Page 29 of 31 | Khabarhub Khabarhub

अमेरिकी सेनाको विमान अफगानिस्तानमा दुर्घटना

काठमाडौं -  अमेरिकी सेनाको विमान अफगानिस्तानमा दुर्घटनाग्रस्त भएको छ । अमेरिकी सेनाले सोमबार अफगानिस्तानको पूर्वी क्षेत्रमा आफ्नो विमान दुर्घटना भएको जनाएको हो । गजनी प्रान्तको देह याक जिल्लामा भएको विमान दुर्घटनाको कारण खुलाइएको छैन । यद्यपी सो क्षेत्रमा बिद्रोही तालिवानको उपस्थिति बलियो भएका कारण उसैले मिसाइल प्रहारबाट दुर्घटना गराएको हुन सक्ने आशंका गरिएको छ ।…