युद्ध / शान्ति Archives | Page 3 of 29 | Khabarhub Khabarhub

गाजामा मान्छे मार्नेक्रम नरोकिएपछि २७ देशले गरे इजरायलको निन्दा

लण्डन - बेलायतसहित २७ देशले गाजामा जारी युद्ध तत्काल अन्त्य हुनुपर्ने आवाज उठाएका छन्। गाजामा सर्वसाधारणमाथि भएको ज्यादती एकदमै बढी भएको भन्दै उनीहरुले निन्दा गरेका हुन्। सार्वजनिक भएको संयुक्त विज्ञप्तिमा इजरायलले राहत वितरण रोकेको तथा त्यहाँको नागरिकको हत्या गरेको भन्दै निन्दा गरिएको छ। हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार एक सातामा इजरायली आक्रमणबाट १०९…