युद्ध / शान्ति Archives | Page 5 of 29 | Khabarhub Khabarhub

ट्रम्पले हेगमा भने, ‘इरानमाथिको हमला हिरोशिमा र नागासाकीको जस्तै थियो

हेग- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अमेरिकी आक्रमणको तुलना दोस्रो विश्वयुद्धमा जापानको हिरोशिमा र नागासाकीमा खसालिएको आणविक बमसँग गरेका छन्। उनले नेदरल्यान्डस्को हेगमा बुधबार भने, ‘जसरी ती बमहरूले युद्ध समाप्त पारे, यसले पनि त्यस्तै प्रभाव पारेको छ।’ ट्रम्पले यो टिप्पणी नेदरल्यान्ड्सको हेगमा आयोजित नाटो शिखर सम्मेलनमा पत्रकारहरूसँगको कुराकानीमा गरेका हुन्। उनले इरानको परमाणु कार्यक्रममा गरिएको…