Live on
Your Voice, Your Power
कीएभ- युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले सोमबार यसै हप्ता अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्न जाने तयारीमा रहेको घोषणा गरेका छन् । उक्त भेटवार्ताको प्रमुख उद्देश्य हवाई सुरक्षा सुदृढीकरण र रूसमाथि थप दबाब दिने रणनीतिबारे छलफल गर्नु रहेको बताइएको छ । राष्ट्रपति जेलेन्स्कीले अमेरिकी राजनीतिज्ञहरू र कम्पनीहरूसँग पनि वार्ता गर्ने युक्रेनी उच्चस्तरीय प्रतिनिधिमण्डलमा सामेल हुने बताए ।…