Live on
Your Voice, Your Power
एजेन्सी- बेलायतमा कोरोना भाइरसको संक्रमणबाट एक गर्भवती नर्सको निधन भयो । लगत्तै आपकालीन शल्यक्रिया गरी उनको गर्भमा रहेकी छोरी भने जीवितै जन्माउन अस्पतालका डाक्टर सफल भएका छन् । विगत पाँच वर्षदेखि नर्सका रुपमा कार्यरत २८ वर्षकी नर्स मेरी अगियइवा अग्यापोङ्गको गएको आइतबार लुटन एण्ड डनस्टेबल युनिभर्सिटी हस्पिटलमा निधन भएको हो । उनी सोही अस्पतालमा विगत…