Live on
Your Voice, Your Power
एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण जर्मनीमा पनि तीव्र देखिएको छ । जर्मनीमा पछिल्लो २४ घण्टामा १७६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ हजार १०७ पुगेको छ । जर्मनीमा एकैदिन ६ हजार ८१३ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ८४ हजार ७९४ पुगेको छ । चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर…