युरोप « Khabarhub

कोरोनाभाइरस: जानाजान मानिससामु खोकेपछि उभ्याइयो अदालतको कठघरामा

एजेन्सी- न्यूजील्यान्डको क्राइस्टचर्च शहरस्थित एक सुपरमार्केटमा एकजना पुरुषले जानाजान अरू मानिस सामु खोकेको र त्यसको भिडिओ खिचेको पाइएपछि उनीविरुद्ध 'अपमानजनक कार्य' गरेको अभियोग लगाइएको छ। ३८ वर्षीय रेमन्ड कुम्ब्सले आफू मदिराको नशामा रहेको र ठट्टाको रूपमा त्यसो गरेको बताएका छन्। त्यसरी अरूको अगाडि गएर खोक्नु अनि त्यसको भिडिओ बनाउने कार्य 'मूर्खतापूर्ण र असम्वेदनशील' भएको भन्दै…