युरोप Archives | Page 125 of 141 | Khabarhub Khabarhub

राष्ट्रपति पुटिनको कार्यकाल १२ वर्ष थप्ने प्रस्ताव रुसी संसदद्वारा पारित

मस्को– राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल थप १२ वर्ष लम्ब्याउने विषयमा रुसी संसदले संविधान संशोधन प्रस्तावलाई स्वीकृति प्रदान गरेको छ । राष्ट्रपति पुटिनको कार्यकाल आगामी सन् २०२४ मा समाप्त हुँदैछ, तर नयाँ प्रस्ताव अनुसार उनी सन् २०२४ पछि अरु १२ वर्ष राष्ट्रपति हुन बाटो खुल्ला हुनेछ । राष्ट्रपति पुटिनको नियन्त्रणमा रहेको तल्लो सदन स्टेट डुमामा भएको…