युरोप Archives | Page 133 of 140 | Khabarhub Khabarhub

स्ट्रेट अफ हर्मुज पानीजहाज प्रकरण : बेलायती प्रधानमन्त्रीद्वारा आकस्मिक कोब्रा बैठक

लण्डन– बेलायती प्रधानमन्त्री टेरिजा मेले इरानले बेलायती ध्वजावाहक ट्यांकर नियन्त्रणमा लिएको विषयमा प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रिटमा आकस्मिक कोब्रा बैठक डाकेकी छिन् । गत शुक्रबार इरानले बेलायती ध्वजावाहक स्टेना इन्पेरो नामक तेल बोकेको पानीजहाज कब्जामा लिएपछि प्रधानमन्त्री मेले कोब्रा क्याबिनेटको आकस्मिक बैठक डाकेकी हुन् । उनका प्रवक्ताले इरानको कदम अस्वीकार्य रहेको टिप्पणी गरेका छन् भने…