युरोप « Khabarhub

पुलमा कफी बनाउँदा पर्यटकलाई ९ सय यूरो जरिवाना

भेनिसस्थित प्रहरीले रिआल्टो पुलका खुड्किलोमा कफी बनाउँदै गरेको अवस्थामा पक्राउ गरिएका दुईजना जर्मन पर्यटकलाई जरिवाना तिराएका छन् । पिठ्यूँमा झोला भिरेर हिँड्ने ३२ र ३५ वर्षका ती पर्यटकहरूलाई कफी बनाएकोमा साढे नौ सय युरो जरिवाना तिराइएको हो । सोही कारण उनीहरूलाई शहर छाड्न पनि भनिएको छ। सार्वजनिक स्थलमा शान्ति सुरक्षासम्बन्धी भेनिसले हालै कैयौँ कानुन ल्याएको…