युरोप « Khabarhub

नेदरल्याण्ड गोलीकाण्डः ज्यान गुमाउनेको संख्या ३ पुग्यो

नेदरल्याण्ड– नेदरल्याण्ड्सको पूर्वी भेगमा पर्ने युट्रेक्ट शहरमा भएको गोलीकाण्डमा ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको छ । यसअघि घटनामा एक जनाको मृत्यु भएको समाचार सार्वजनिक भएको थियो । यद्यपि युट्रेक्ट शहरका मेयरले जनाएअनुसार गोलीकाण्डमा ३ जनाको मृत्यु भएको तथा अरु ९ जना घाइते भएका छन् । शहरमा ट्राममा टर्किस मूलका बन्दुकधारीले गोली चलाएको प्रहरीले जनाएको छ…