Live on
Your Voice, Your Power
काठमाडौं– फ्रान्समा इम्मानुएल म्याक्रों राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि प्रदर्शन भएको छ । मध्य पेरिसको साट्ले क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । म्याक्रों दोश्रो कार्यकालका लागि निर्वाचित भएपछि प्रदर्शनमा उत्रेका प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास र लाठिचार्ज गरेको जनाइएको छ । आइतबार भएको दोश्रो चरणको राष्ट्रपतीय निर्वाचनमा म्याक्रोंले दक्षिणपन्थी नेतृ मरी…