युरोप Archives | Page 50 of 141 | Khabarhub Khabarhub

युक्रेनमा शरणार्थीको सङ्ख्या बीस लाख पुग्यो

काठमाडौं– युक्रेनमा जारी युद्धबाट शरणार्थी बन्नेको संख्या बीस लाख पुगेको छ । शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयका प्रमुख फिलिपो ग्राण्डीले सामाजिक सञ्जाल ट्विटरमार्फत् यस्तो जानकारी दिएका हुन् । संयुक्त राष्ट्रसंघले युक्रेनमाथि रुसी आक्रमणबाट उत्पन्न मानवीय संकटलाई युरोपमा दोश्रो विश्वयुद्ध यताकै सबैभन्दा खराब शरणार्थी संकटको रुपमा व्याख्या गरेको छ । युक्रेनमा शरणार्थी बनाइएकामध्ये आधा पोल्याण्ड…