Live on
Your Voice, Your Power
काठमाडौं – विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड २८ लाख नाघेको छ । एकैदिन २ लाख ६६ हजार ४११ जनामा संक्रमण पुष्टि भएपछि शुक्रबार बिहानसम्म कोरोना संक्रमितको संख्या २ करोड २८ लाख ५६ हजार १३४ पुगेको छ । यस्तै एकै दिन थप ६ हजार १७५ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या…