Live on
Your Voice, Your Power
काठमाडौँ - कोरोना भाइरसको भ्याक्सिनको काममा भइरहेको साइबर हमलाको आरोपलाई रूसले अस्वीकार गरेको छ । ब्रिटेनका लागि रसियन राजदूत आन्द्रेई केलिनले रुसलाई लगाइएको उक्त आरोप अस्वीकार गरेका हुन् । ब्रिटेन, क्यानाडा र अमेरिकाका एजेन्सीहरुले कोरोना भाइरसको भ्याक्सिनमा भइरहेको काममा भएको साइबर हमलामा रूसका जासुसहरुको हात रहेको आरोप लगाएपछि राजदूत केलिनले त्यसमा पहिलो पटक प्रतिक्रिया दिदै…