युरोप Archives | Page 95 of 141 | Khabarhub Khabarhub

बेलायतले हङकङका ३० लाख बासिन्दालाई नागरिकताको अवसर दिने

एजेन्सी- बेलायती प्रधानमन्त्री बोरिस जोनसनले हङ्कङका तीस लाख बासिन्दालाई बेलायतमा बसोबास गर्न र अन्तत: नागरिकताको निम्ति आवदेनको अधिकार दिने बताएका छन्। चीनले हङ्गकङमा राष्ट्रिय सुरक्षा कानुन लागु गरेपछि बेलायतले आफ्नो पुरानो उपनिवेशका बासिन्दालाई त्यस्तो प्रस्ताव गरिने जनाएको हो। प्रधानमन्त्री जोनसनले नयाँ सुरक्षा कानुनले हङ्कङको स्वतन्त्रा उल्लङ्घन गरेको बताउँदै त्यसबाट प्रभावित हुने बासिन्दालाई त्यहाँबाट निस्किने बाटो…