Live on
Your Voice, Your Power
ग्वाटेमाला सिटी– ल्याटिन अमेरिकी मुलुक ग्वाटेमालामा दक्षिणपन्थी धारका नेता आलेहान्द्रो जियमात्तेयी नयाँ राष्ट्रपति निर्वाचित भएका छन् । प्रारम्भिक नतिजा अनुसार उनले ५९ प्रतिशत मत ल्याएको तथा उनकी प्रतिद्वन्द्वी एवं पूर्व प्रथम महिला सान्ड्रा टोरेजले ४१ मत ल्याएका छन् । गत जुन महिनामा भएको पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेद्वारले ५० प्रतिशत भन्दा धेरै मत ल्याउन…