ल्याटिन अमेरिका/क्यारेविअन Archives | Page 4 of 33 | Khabarhub Khabarhub

एल साल्भाडोरमा अपराधिक गिरोहविरुद्धको कारवाही तीव्र

काठमाडौँ- अपराधिक गिरोहविरुद्धको कारवाहीका क्रममा करिब १० हजार सुरक्षाकर्मीले एल साल्भाडोरको सोयापांगो सहरलाई घेरा हालेका छन् । सहरतर्फ जाने सम्पूर्ण सडक अवरुद्ध भएका छन् भने गिरोहका सदस्यहरूलाई पक्राउ गर्न विशेष फौजले घरमा खोजी कार्य तीव्र पारेका छन् । अधिकारीहरूले शहर छोड्ने प्रयास गर्ने सबैलाई रोकिरहेको जनाइएको छ । उनीहरुले नागरिकको कागजातहरू पनि जाँच गरिरहेका छन्…