ल्याटिन अमेरिका/क्यारेविअन Archives | Page 5 of 33 | Khabarhub Khabarhub

क्युबाको तेल भण्डारमा चट्याङ लागेर आगलागी हुँदा एक जनाको मृत्यु, १२१ घाइते

काठमाडौँ- क्यारेबियन टापु राष्ट्र क्युबामा तेल भण्डारमा चट्याङ लागेर आगलागी भएको छ । मुलुकको मातान्जास शहरस्थित तेल भण्डारण केन्द्रमा चट्याङ लागेर आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने १२१ जना घाइते भएका छन् । घटनामा अरु १७ जना बेपत्ता भएको अमेरिकाको न्युयोर्कबाट प्रकाशित हुने एनवाई पोस्टले जनाएको छ । सीबीएस न्युजले ऊर्जा तथा खानी…