अफ्रिका Archives | Page 15 of 46 | Khabarhub Khabarhub

जलवायु परिवर्तन र पानीमा हुने खेलका कारण समुद्री कछुवा जोखिममा

काठमाडौं– जलवायु परिवर्तन र पानीमा हुने खेलले समुद्री कछुवा जोखिममा परेको  एउटा नयाँ अध्ययनले देखाएको छ । युनिभर्सिटी अफ एक्सेटरले गरेको सो अध्ययनअनुसार दशौँ हजार समुद्री कछुवा हरेक वर्ष मरिरहेका छन् ।  अनुसन्धानको क्रममा वैज्ञानिकहरूले केन्या, सोमालिया, मोजाम्बिक, दक्षिण अफ्रिका र तान्जानियाको तटमा विगत ५७ वर्षदेखि समुद्री कछुवाहरूबारे समीक्षा गरेका थिए । अध्ययनका लेखक तथा…