अफ्रिका « Khabarhub

१ सय ७६ शरणार्थीलाई लिबियाबाट रुवाण्डामा सारियो

एजेन्सी- शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त (UNHCR) ले शुक्रबार लिबियाबाट १७६ जोखिममा परेका शरणार्थीहरूलाई रुवान्डाबाट उद्धार गरेको जनाएको छ। संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सीको विज्ञप्ति अनुसार, 'आपतकालीन ट्रान्जिट मेकानिज्म प्रयोग गरेर यो वर्ष रुवान्डाको लागि गरिएको यो दोस्रो मानवीय उद्धार उडान थियो।' ती विस्थापितहरूमा इरिट्रिया, इथियोपिया, सुडान र दक्षिण सुडानका धेरै बच्चाहरू रहेका छन् । धेरै…