Live on
Your Voice, Your Power
काठमाडौं- संयुक्त राज्य अमेरिकाले दक्षिण अफ्रिकाद्वारा आयोजना गरिने आगामी जी२० कार्यक्रमहरू बहिष्कार गर्ने भएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मंगलबार यो कुराको पुष्टि गरेका छन् । गत साता आएको समाचारअनुसार दुई देशको बढ्दो तनावबीच अमेरिकाले यस्तो निर्णय लिएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले दक्षिण अफ्रिकामाथि ‘जातीय घृणाबाट प्रेरित नरसंहारलाई सहयोग पुर्याएको’ आरोप लगाएको…