Live on
Your Voice, Your Power
अबुजा– आतंकवादी संगठन इस्लामिक स्टेटले अफ्रिकी मुलुक नाइजेरियामा आफ्नो समूहले सैनिकलाई लक्षित गरी गराएको आक्रमणमा कम्तीमा ४० सैनिक मारिएको वा घाइते भएको दावी गरेको छ । इस्लामिक स्टेटद्वारा सञ्चालित अमाक समाचार संस्थामार्फत् जारी विज्ञप्तिमा मंगलबार नाइजेरियाको बोर्नो राज्यमा गराइएका दुई छुट्टाछुट्टै आक्रमणमा ४० भन्दा धेरै सैनिक मारिएको दावी गरिएको हो । अमाकले जनाएअनुसार इस्लामिक स्टेटले…