अफ्रिका Archives | Page 41 of 46 | Khabarhub Khabarhub

केन्यामा बेचिएका नेपाली चेलीको दर्दनाक पीडा, नृत्यंगनाको आडमा गराइन्थ्यो देहव्यापार

परिवारको जीवनस्तर उकास्ने आशले २० वर्षे एक नेपाली चेली (केन्यामा पाएको उपनाम-असली बाई) गत नोभेम्बर महिनामा केन्या आइपुगेकी थिइन् । तर, परिवारको आर्थिक अवस्था कमजोर रहेकाले बीचैमा विद्यालय छाडेकी उनी केन्या आएपछि भने यौन दासी बन्न पुगिन् । यौन दासी ७ जनाको परिवारकी जेठी छोरी उनी विद्यालय बीचैमा छाडेपछि पैसा कमाउन डान्सर बनिन् । यही…